काठमाडौँ, २० असोज: पुर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले महिला सांसद्हरुको राजीनामा माग गरेकी छन् ।निर्मलाको लागि न्यााय अभियान भन्ने नारासहित आज काठमाडौंका भएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्नेक्रममा यस्तो बताएकी हुन् । सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले आफ्नै छोरी चेलीको बलात्कार पछि हत्या हुँदा पनि चुइँक्क नबोलेको भन्दै…