२०८३, २३ आश्विन शनिबार

नेकपा सिन्धुपाल्चोक द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा सिन्धुपाल्चोक द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


धुलिखेल, ३ असारः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले स्थानीय तहमा पार्टीको तर्फबाट स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष झम्क नेपालको नेतृत्वमा आज इन्द्रावती गाउँपालिकालाइ ५ हजार थान सर्जिकल मास्क, सेनीटाइजर, ग्लोब्स लगायत विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

इन्द्रवाती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाइ स्वास्थ सामाग्री हस्तान्तरण गर्दै नेकपा अध्यक्ष नेपालले जनताको सेवामा खटिरहने र जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ६ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य