२०८२, ४ पुस शुक्रबार

अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलले दिए चुनौती

काठमाडौँ, १४ फागुन । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतीसमेत दिए । अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उपप्रधानमन्त्री पोखरेलले कसैले भन्दैमा जनताले विश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका हुन् । प्रतिनिधि सभा विघटनको निर्णय…