२०८२, ३ पुस बिहीबार

विप्लव समूहका नेता माइला लामा धरौटीमा छुटे

काठमाडौं १६ वैशाख : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा धरौटीमा छुटेका छन् । लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार छुटेका हुन् । लामालाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य…