२०८२, २२ कार्तिक शुक्रबार

धनगढीमा प्रधानमन्त्री ओलीको समर्थनमा विशाल जनसागर (फोटोफिचर)

धनगढी, २४ पुस :  प्रधानमन्त्री केपी ओलीको समर्थनमा धनगढीमा विशाल जनसागर उर्लिएको छ ।शुक्रबार भएको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।  सभामा हजारौँको संख्यामा ओली समर्थकको उपस्थिति रहेको थियो ।