काठमाडौं । पूर्व उपप्रधान, गृहमन्त्री तथा नेकपा एमालेका नेता भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाप्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनालाई गणतन्त्र र लोकतन्त्रविरुद्ध गरिएको षड्यन्त्र बताएपछि नेता रावलले घटना अन्तै मोड्न खोजेको आरोप लगाएका हुन् । सोमबार नेपाली कांग्रेसको…