२०८२, २२ कार्तिक शुक्रबार

फूलमानको ‘नीरफूल’ को फस्ट लुक सार्वजनिक (फोटो फिचर)

काठमाडौं, २२ माघः संचारकर्मी फूलमान बलले निर्देशन गरेको फिल्म ‘नीरफूल’ को पोस्टरमार्फत फस्ट लुक सार्वजनिक गरिएको छ ।आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको चारवटा पोस्टर रिलिज गरिएको हो । फिल्म भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित रहेको निर्देशक बलले बताए । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको…