२०८२, २२ कार्तिक शुक्रबार

पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)

काठमाडौं । खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो देखिन्छ । नाम्चेलाई सगमाथाको…