२०८३, ९ कार्तिक सोमबार

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण कोरियाबाट फर्किएका नेपालीहरूका संस्थाहरूले संयुक्त रूपमा राहत सामग्री वितरण गरेका छन् । नेपाल कोरिया उद्यमी व्यवसायी संघको नेतृत्वमा अंकुर नेपाल, सङ्गी नेपाल, द ब्रिज इन्टरनेसनल तथा कोरियन एसोसिएसन एमपिएस मोनिटर लगायतका संस्थाहरूको संयुक्त पहलमा उक्त राहत हस्तान्तरण गरिएको हो । राहत स्वरूप चामल, दाल, चिउरा,…