२०८३, ८ कार्तिक आईतबार

आज पनि अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

काठमाडौं, मंसिर १३ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ २३ पैसाले घटेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै एक मलेसियन…