२०८३, ८ कार्तिक आईतबार

काभ्रेका भिमसेन प्याब्सनको केन्द्रिय सचिवमा निर्वाचित

धुलिखेल, फागुन ३० गते: काभ्रेका भिमसेन केसी निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित भएका छन् । काभ्रे प्याब्सनका पूर्व अध्यक्ष एवं अरुणोदय मावि पनौतीका सञ्चालक केसी प्याब्सनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका हुन् । केन्द्रिय सदस्यमा काभ्रेको नमोबुद्ध माध्यमिक विद्यालयका सञ्चालक एवं पूर्वअध्यक्ष सत्य नारायण श्रेष्ठ निर्वाचित…