२०८३, २१ भाद्र सोमबार

काभ्रेका भिमसेन प्याब्सनको केन्द्रिय सचिवमा निर्वाचित

काभ्रेका भिमसेन प्याब्सनको केन्द्रिय सचिवमा निर्वाचित


धुलिखेल, फागुन ३० गते: काभ्रेका भिमसेन केसी निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

काभ्रे प्याब्सनका पूर्व अध्यक्ष एवं अरुणोदय मावि पनौतीका सञ्चालक केसी प्याब्सनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका हुन् । केन्द्रिय सदस्यमा काभ्रेको नमोबुद्ध माध्यमिक विद्यालयका सञ्चालक एवं पूर्वअध्यक्ष सत्य नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवमा निर्वाचित भएपनि खबरघरसँग कुरा गर्दे केसीले राष्ट्रिय शिक्षाको उद्देश्य प्राप्तिका लागि योगदान गर्ने बताए । साथै उनले देशलाई चाँहि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि निजी विद्यालयले खेल्नु पर्ने भूमिकाका बारे पनि आफू दत्त चित्त भएर लागिपर्ने बताए । सदस्यमा निर्वाचित सत्य नारायण श्रेष्ठले निजी विद्यालयको समस्या समाधान गर्ने बताए ।

प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार  ८ : १८ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ