काठमाडौं । मिड सोलु हाइड्रोपावर (मध्य सोलु जलविद्युत) लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले…