काठमाडौं । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै भारी वर्षा, बाढी, पहिरो, डुबान, नदी कटान, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा पहिलो प्राथमिकतामा राख्न…