२०८३, १० कार्तिक मंगलबार

मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार : सचिव योगेश भट्टराई

जनकपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेसको स्वाभिमान र समृद्धिको लागि एमालेले सरकारको नेतृत्व गर्नुपने बताउनु भयो । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा जुटिरहेको र चैत्र मसान्तसम्म सबै सकेर शसक्त र गतिशिल संगठन बन्ने बताउनु भयो । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक…