काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ। यस सम्झौताले विदेशबाट नेपालमा भित्रिने रकमलाई अझ सजिलो, सरल र विश्वासिलो बनाउने उद्देश्य राखेको छ। स्मार्ट पे मार्फत साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले MBL REMIT प्रयोग गरी नेपाल पठाएको रकम बैंकका १६५ शाखा, शाखारहित सेवा, ११ एक्सटेन्सन…