२०८३, २६ आश्विन मंगलबार

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४ भदौको आगजनीमा संलग्नमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन्। उनले सर्वपक्षीय संवादमा निजी क्षेत्र अझै पनि निर्णय प्रक्रियामा पर्याप्त संलग्न नभएको बताएका छन्।

ढकालले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउनुपर्ने, युवा उद्यमशीलता विकास योजना कार्यान्वयन गर्नुपर्ने र लगानी आकर्षित गर्न पूर्वाधारमा अवरोध हटाउनुपर्ने बताए। उनले भने, “लगानीबिना रोजगारी हुँदैन, रोजगारीबिना आय, शिक्षा र स्वास्थ्यमा सुधार सम्भव छैन।”

महासंघले शान्ति स्थायित्व र युवा रोजगारीका लागि सबै पक्षबाट सामूहिक प्रतिबद्धता आवश्यक रहेको पनि जोड दिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ४ : ३६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल