२०८३, ११ कार्तिक बुधबार

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न दलहरू विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने प्रयासमा संलग्न भएको बताएका छन्। मंगलबार पार्टी सचिवालय बैठकमा ओलीले कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा र कतिपयले ठगी, भ्रष्टाचार तथा वैदेशिक शक्तिको दलालीमा संलग्न भएको टिप्पणी गरे। ओलीले भदौ २३ र २४ को जेनजी…