काठमाडौं २ फागुन : बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । बस्नेतले आफ्ना नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै १८ वर्षीया सपनाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् । बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी…