२०८३, ८ कार्तिक आईतबार

मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगायो

काठमाडौँ १७ साउन  :  मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । गएराती एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको हो । राती १२ बजेको समयमा रेडियो मेलम्चीको भवन पुरै बगाएको स्टेशन मेनेजर देवराज सुवेदीले बताउनु भयो । मेनेजर सुवेदीका अनुसार राती मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी…