२०८३, २२ आश्विन शुक्रबार

युवा उद्यमी राकेश जोशीको उमेदवारीले एनएसडब्लु प्रदेशमा ठूलो चर्चा

युवा उद्यमी राकेश जोशीको उमेदवारीले एनएसडब्लु प्रदेशमा ठूलो चर्चा


धलिखेल १५ साउन :  एनएसडब्लु प्रदेश सहसचिवमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएपछि जोशीको चर्चा चुलिएको छ । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आएको जोशीको उमेदवारीले देश विदेशमा चर्चा चुलिएको हो । जोसीले महाविनासकारी भूकम्प, कोभिडको महामारी र बाढी पहिरो पीडितहरुलाई सहयोग वितरण गर्दै आएका थिए ।

जोसी स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन । अष्ट्रेलियामा अन्य मुलुकबाट अध्ययनका लागि आएको विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य लगायतमा काम गर्दै आईरहेको छ । जोसीको उमेदवारीले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने विश्वास रहेको छ ।

भोली शनिबार अर्थात् ३१ जुलाइमा हुने चुनवमा कोभिड १९ कोरोना भाईरसका कारण अनलाईनबाट हुने जनाएको छ । चुनावमा जोशीको जित शुनिश्चत हुने उनका समर्थकहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८, १५ श्रावण शुक्रबार  ८ : २६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य