धुलिखेल, ९ चैतः काभ्रेको धुलिखेल नगरपालिकाले आकस्मिक बैठक बसेर अत्यावश्यक सामग्री बाहेकका पसल तथा बजार बन्द गर्न ब्यवसायीलाई अनुरोध गर्ने बताएको छ । बैठकले भाेलीदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न भनेकाे छ । आइतबार आकस्मिक बैठकले ९ बुदेँ निर्णय गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय…