धुलिखेल, १८ बैशाखः काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरुले ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) प्रणाली जडान गर्न आनाकानी गरेको पाइएको छ । जिल्लामा गठन भएको कमाण्ड पोष्टले जिल्लाका सबै एम्बुलेन्सहरुलाई जीपीएस प्रणाली जडान गर्न आग्रह गरेको थियो । तर अहिलेसम्म ७ वटाले मात्रै जडान गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा.नरेन्द्र कुमार…