२०८२, २५ भाद्र बुधबार

धुलिखेल अस्तालमा सुत्केरी महिलाको मृत्युपछि राम्चेमा उच्च सतर्कता

धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा उच्च सतर्कता अपनाइएको छ । सोहि वडाकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतामा मृत्यु भएपछि वडामा उच्च सतर्कता अपनाइएको हो । वडाध्यक्ष सानु तामाङले वडाका कोहि पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए । ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको…