२०८३, २२ बैशाख बुधबार

चाखोलाको यथार्थ बुझ्न मण्डनदेउपुर नगरपालिका मेयर वाइबा खोलामै

धुलिखेल, १७ भदौँः सानो होस वा ठूलो । जस्तो सुकै विपद्मा पनि नगरबासीको घरदैलोमै पुग्ने काभ्रेको मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईबाले स्थानीय चाखोलाको यथार्थ बुझ्न सुरु गर्नुभएको छ । बुधबार मेयर वाइबाले विभिन्न वडाका वडाध्यक्ष सहित चाखोलाको स्थलगत अनुगमन गर्न पुग्नुभएको हो । मेयर वाइबा वडा नम्बर ६ का वडाध्यक्ष डिल्लि प्रसाद आचार्य, वडा…