काभ्रे । अविरल वर्षाका कारण क्षति पु¥याएको तेमाल जोड्ने कच्ची सडक पुननिर्माण भएको छ ।असोज ११ र १२ गते गएको बाढी पहिरोले क्षति पु¥याएका विपि राजमार्गको रोशी खण्ड तत्काल सुचारु गर्न नसकिने भएपछि वैकल्पिक बाटोको रुपमा खुलाएको भकुण्डे, कोटतेमाल, पोखरी नारायणस्थान, मेच्छे हुदै सुनकोसी पुल रामेछाप जोड्ने सडकमा सवारी चहलपहल देखिएको छ । दशैंको बेला…