काभ्रे । निर्वाचन सकिएको एक वर्ष पुग्नै लाग्दा जिल्लाका सबै स्थानीय तहहरुले सडक विस्तार र मर्मतलाई पहिलो प्राथमिकता दिएका छन् । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रे जिल्लाका गाउँपालिकाहरुले प्रतिस्पर्धात्मक रुपमै चालु आर्थिक वर्षमा सडक योजनामा बजेट विनियोजन गरेका थिए । अहिले धमाधम ती बजेटमा आधारित योजनाहरु अगाडि बढिरहेका छन् । आगामी आर्थिक वर्षको…