२०८२, १८ कार्तिक सोमबार

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्नुभएको छ । भाटभटेनीका संचालक ब्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे…