पाल्पा ४ भदौ : पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेका सात वर्षीय कृष्ण कुमालको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ । राति सुकेको अवस्थामा नै सर्पले टोकेको र परिवारलाई सर्पले टोकेको भन्ने थाहा नभएकाले अस्पताल पु¥याउन ढिलो हुँदा बालकको ज्यान गएको हो । खाना खाएर बुबाआमासँगै सुतेका कृष्णलाई राति सर्पले डसेको कृष्णका ठूलो बुबा केदार कुमालले जानकारी…