काभ्रेको बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै पालिका प्रमूखको ध्यानकर्षण गराएका छन् । बेथानचोक गाउँपालिका स्तरीय विद्यालय कर्मचारी र सहजकर्ता संघर्ष समितिले १० बुदेँ माग राख्दै पालिका प्रमूख प्रेम बहादुर तिमल्सिनालाई भेटेर ध्यानकर्षण पत्र बुझाएका हुन् । विद्यालयको समग्र वृत्तिविकासमा आफुहरुको संलग्नता रहँदारहदै पनि सरकारको उचित ध्यान नदिदाँ सेवा सुविधा, हकहित एवं…