२०८१, २ चैत्र आईतबार

सिन्धुली सडक मर्मतका लागि जापानी अनुदान

काठमाडौँ, ८ कात्तिक जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६०…