२०८२, १४ कार्तिक बिहीबार

प्रदेशले तय गर्छ विकासको बाटो, केन्द्रले आदेश दिने होईन : मुख्यमन्त्री आचार्य 

जेन–जी आन्दोलनपछि देशको राजनीतिक धरातल हल्लिएको छ । युवापुस्ताको विद्रोही चेतनाले शासन संरचना, पारदर्शिता र सेवा–डेलिभरीमाथि गहिरो प्रश्न उठाएको छ । यतिबेला सङ्घीयताको औचित्यमाथि पनि बहस सुरु भएको छ–“सङ्घीयता खर्चिलो भयो, काम गर्न सकेन” भन्ने आवाजहरू बढिरहेको बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको विकल्प खोज्नु भनेको परिवर्तनको बिरुद्धमा उभिनु हो भन्ने विचार व्यक्त गरेका…