२०८२, २१ पुस सोमबार

आज सोमबारको दिन के गर्दा भगवान शिव खुशी हुन्छन् ?

काठमाडौं, ८ असोज : सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा(आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि…