सिन्धुली । सिन्धुलीका जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतम 'विशाल कुमार स्मृति पत्रकारिता' पुरस्कारबाट सम्मानित भएको छ। नेकपा एमालेले २० औं विशाल कुमार स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष समेत रहेका गौतमलाई ५ हजार नगद राशि भएको पुरस्कारबाट सम्मानित गरेका हुन् । जनपक्षीय पत्रकारितामार्फत समाजलाई उल्लेखनिय योगदान पुर्याएवापत पत्रकार गौतामलाई एमाले सिन्ध्लीले सम्मान गरेको…