काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालयमा भएको ६ बुँदे सहमतीसँगै चिकित्सकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।उपप्रधानमन्त्री तथा गृह मन्त्री उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सघर्ष समितिबीच भएको सहमती भएको हो । १ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६…