२०८२, २ श्रावण शुक्रबार

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने


काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएर कार्यभार सम्हालेका हुन् । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४–२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए ।

क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । उनले भने, ‘स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्नेछु । एक महिनाभित्र सरकारी अस्पतालमा ठूलो संख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्नेछु ।’ उनले पारदर्शिता र जबाफदेहितामा जोड दिने बताए ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ११ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै