२०८३, ७ जेष्ठ शुक्रबार

स्वास्थ्य मन्त्रालयको १२औँ तहकाे दुई दरबन्दी डेढ वर्ष देखि खाली

काठमाडौं, कात्तिक ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औँ तह (प्रमुख विशेषज्ञ)को दुई दरबन्दी डेढ वर्षदेखि रिक्त छ । मन्त्रालयमा १२औँ तहका तीन दरबन्दी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागमा गरी दुई प्रमुख विशेषज्ञको दरबन्दी रिक्त रहेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले जानकारी दिए । मन्त्रालयबाट भर्खरै प्रधानमन्त्री कार्यालयमा तानिएकी सचिव डा.…