२०८३, ७ जेष्ठ शुक्रबार

एक महिनामै यसरी घटाउनुहोस् १५ केजीसम्म तौल

छिल्लो समय मानिसहरुको खानपान तथा जीवनयापनका कारण मोटोपनाको समस्या बढ्दै भएको छ । मोटोपनलाई रोगको घर नै पनि भनिन्छ । दुब्लो मानिसको तुलनामा मोटा मानिसहरूलाई बढि रोग लाग्ने भएकाले नै यसो भनिएको हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि लाग्ने रोग हो । व्यस्त जीवनशैली,…