२०८१, ३० फाल्गुन शुक्रबार

दुधले के काम गर्छ ? कस्तो विरामीले दुध सेवन गर्नु हुदैन जानिराखौं : डा.भगवान कोइराला

काठमाडौं, ३ कात्तिक : कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको…