२०८२, २५ कार्तिक मंगलबार

आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनताको पहुँचमा सरल,सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी संविधानमै व्यवस्था गरेको उल्लेख गर्दै पौडेलले सो व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने,…