काठमाडौं, १० चैत्र । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी मंगलबारदेखि विदा दिने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि बनेको उच्चस्तरीय समितिले मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै राख्ने निर्णय गर्न लागेको हो । कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारी भने कार्यालय पुग्नु पर्नेछ । ‘सिंहदरबारमा…