२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालमा कोरोना परीक्षण शुरु

धुलिखेल अस्पतालमा कोरोना परीक्षण शुरु


धुलिखेल २३ चैत : काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आईतबारबाट परीक्षण शुरु भएको छ । आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईबतर र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । उनका अनुसार दैनिक ९० जनासम्मकाे परीक्षण गर्न सकिने गरी प्रयाेगशाला स्थापना गरिएकाे हाे ।

धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमान ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताए । प्रवक्ता ताम्राकारका अनुसार प्रर्याप्त  परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  १ : २८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय