काठमाडाैं १ वैशाख : कैलालीको लम्की चुहामा थप एजना संक्रमण भेटिएको छ । ६५ वर्षीया बृद्धामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् ।…