पनौती २६ साउन : काभ्रेको पनौती नगरपालिकालाई शान्ति जन आदर्श सेवा केन्द्र र सि.आर.एस. नेपालले स्वास्थ्यतथा सरसफाईमा सामाग्री प्रदान गरेको छ । कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत नगरको इन्द्रेश्वर माद्यामिक विद्यालय क्वारेन्टाइनका लागी स्वास्थ्य तथा सरसफाई सामाग्राी प्राप्त भएको उपप्रमुख गीता बन्जाराले बताउनुभयो । उहाँका अनुसार संस्थाले क्वारेन्टाइनका लागी २० थान मेडिकल वेड र ५० थान…