२०८२, १० पुस बिहीबार

काभ्रेको पाँचखालमा ‘स्वः घोषित कर्फ्यू’ कता हरायो ?

धुलिखेल, ३२ साउनः २०७६ चैतको दोस्रो साता सरकारले लकडाउन गर्दा कोरोना संक्रमणको दर निकै कम थियो । अझ भन्ने हो भने काभ्रेमा एक जनामा पनि संक्रमण देखिएका थिएन् त्यो बेला । त्यत्ति बेला भने पाँचखाल नगरपालिकामा ‘स्वःघोषित कर्फ्यू’ लागु भयो । आफ्नो लागि आफैले लगाएको यो कर्फ्यू निकै प्रभावकारी समेत भएको थियो । जनताले पालना…