काठमाडौं, २९ बैसाख : नेपालमा पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ९,३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यहि अवधिमा १६८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४…