धुलिखेल, ९ कात्तिकः ‘यसपालि त यस्तै भो आमा, अर्को साला आउने छु दशैँमा’ जनवादी गायक जीवन शर्माले गीतमा उतारेका यी शब्द । जब आफ्नो भूमि छोडेर पराइदेशमा पुगिन्छ । भनेको समयमा आफन्त, इष्टमित्र भेट्न नपाउन गीतका शब्दहरु ब्यवहारिक बन्दो रहेछ । मन साह्रै खिन्न हुन्छ । अझ चाडपर्वमा त आमा म कुन शब्दले वर्णन गरौँ…