२०८३, १२ जेष्ठ बुधबार

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली चलचित्र “सारथी” को शुभ मुहूर्त कार्यक्रम सम्पन्न भएको छ।सारथी चलचित्रमार्फत निरुता सिंह र उत्तम प्रधानले चरित्र अभिनेत्री अभिनेताको रूपमा पुनरागमन गर्ने भएका छन् भने, मुख्य भूमिकामा नयाँ अनुहार गिरी विश्वकर्मा र गायत्री जोशी देखिनेछन्। साथै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ,…