२०८२, ५ मंसिर शुक्रबार

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

धुलिखेल, १७ भदौँः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै निःशुल्क कोरोना बिमाका लागि आवश्यक कागजपत्र एकसाता भित्र पालिकामा बुझाउन सबै शिक्षकलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षका लागि पारित बजेट वक्तब्यमै पालिकाले शिक्षकहरुको कोरोना बिमा निःशुल्क गर्ने उल्लेख गरेको थियो…