२०८३, ५ भाद्र शनिबार

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई


धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान दिने निणर्य गरेको छ । विश्वविद्यालय अनुदान आयोगको निर्णय अनुसार जिल्लाको १८ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसलाई अनुदान दिने निर्णय भएको हो । विद्यार्थी र शिक्षक संख्याका आधारमा सबैभन्दा बढी अनुदान काभ्रेको पुरानो शैक्षिक संस्था काभ्रे बहुमुखी क्याम्सले प्राप्त गरेको छ ।

यस्तै विश्वविद्यालय अनुदान पाउनेहरुमा बनेपाको चैतन्य क्याम्स, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवस्थान कुन्ताबेशीको डेडीथुम्का पब्लिक क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस, सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पसले अनुदान पाएका छन् । यसैगरी मेथिनकोटको जनक बहुमुखी क्याम्पस, बनेपाको, कुशादेवीको कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, पनौतीको तेज–गंगा बहुमुखी क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पसले अनुदान पाएका छन् ।

साथै बेथानचोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले पनि अनुदान पाएको छ ।

प्रकाशित मिति : २०७८, २६ जेष्ठ बुधबार  ८ : १३ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही